हाम्रो राजदेवी नगरपालिकाको digital profile बनाउन सहयोग गर्नु भएको CDP,WFP र RRN मिलि गर्नु भएको को ले ९ वटै वाड मा २७ वटा लाई data collection गर्न को लागि खटाउनु पर्ने भएको ले प्रत्येक लाई तालिम को व्यवस्ता CDP,WFP को सहयोग मा भएको केहि तस्बिर हरु र CDP को सयोजक सहभागी भइ तालिमलाई सहजीकरण बनाउनु भएको झलक ...........
सूचनाहरु
ग्यालरी
मिति: 07/15/2018 - 12:35
गर्भवती महिला,सुत्केरीहरुलाई पोषण सम्बधि अभिमुखीकरण सम्पन्न भयो|
मिति: 05/16/2018 - 16:05
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3